नेपालमा जलवायु संकट र व्यवस्थापनका विकल्प- विविधा - कान्तिपुर समाचार
Loading...
Authors
Date Issued
Date Online
Language
ne
Type
Review Status
Access Rights
Usage Rights
Metadata
Full item pageCitation
Nepal, Santosh; Phuyal, Surendra. 2024. नेपालमा जलवायु संकट र व्यवस्थापनका विकल्प- विविधा - कान्तिपुर समाचार. In Nepali. [Climate Crisis and Management Options in Nepal]. Kathmandu: Kantipur.
Permanent link to cite or share this item
External link to download this item
DOI
Abstract/Description
कञ्चनपुरमा इतिहासकै सबैभन्दा बढी (२४ घण्टामा ६२४ मिलिमिटर) वर्षाको चपेटामा परेको अढाई महिनामै मध्य नेपालले त्यस्तै प्रकृतिको वर्षाजन्य विपद् भोग्नुपरेको छ । ४० घण्टाको अवधिमा मध्य नेपालमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आइपरेका बाढी, डुबान र पहिरोका कारण देशले कम्तीमा १७ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको प्रारम्भिक आकलन छ ।
Author ORCID identifiers
Santosh Nepal https://orcid.org/0000-0002-7415-2299